यूहन्‍ना 18:1-3

यूहन्‍ना 18:1-3 NNRV

यी कुरा भनिसकेर येशू आफ्‍ना चेलाहरूसँग किद्रोन खोल्‍सापारि जानुभयो। त्‍यहाँ एउटा बगैँचा थियो। येशू आफ्‍ना चेलाहरूसँग त्‍यहाँ प्रवेश गर्नुभयो। उहाँलाई पक्राइदिने यहूदाले पनि त्‍यो ठाउँ चिनेको थियो, किनभने येशू आफ्‍ना चेलाहरूसँग त्‍यहाँ धेरैजसो भेला हुनुहुन्‍थ्‍यो। तब बत्ती, राँको र हतियारहरू लिएका सिपाहीहरूको एक दल र मुख्‍य पूजाहारी र फरिसीहरूले पठाएका पहरेदारहरू लिएर यहूदा त्‍यहाँ आयो।