यूहन्‍ना 17:4-5

यूहन्‍ना 17:4-5 NNRV

जुन काम तपाईंले मलाई दिनुभयो, त्‍यो पूरा गरी तपाईंलाई पृथ्‍वीमा मैले महिमित तुल्‍याएको छु। अब हे पिता, संसारको सृष्‍टि हुन अघि तपाईंको सम्‍मुख मेरो जुन महिमा थियो, त्‍यसैले आफ्‍नो उपस्‍थितिमा मलाई महिमित पार्नुहोस्‌।