पत्रुसले उहाँलाई भने, “प्रभु, म किन अहिले नै तपाईंलाई पछ्याउन सक्दिनँ? तपाईंको निम्ति म आफ्नो प्राण दिनेछु।” येशूले जवाफ दिनुभयो, “के तिमी आफ्नो प्राण मेरो निम्ति दिनेछौ? साँच्चै म तिमीलाई भन्छु, तिमीले मलाई तीन पल्ट इन्कार नगरेसम्म भाले बास्नेछैन।”
यूहन्ना 13 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 13:37-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू