यूहन्‍ना 12:24-26

यूहन्‍ना 12:24-26 NNRV

साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्‍यो एउटै रहन्‍छ। तर त्‍यो मर्‍यो भने त्‍यसले धेरै फल फलाउँछ। आफ्‍नो प्राणको मोह गर्नेले त्‍यो गुमाउँछ, तर आफ्‍नो प्राणलाई यस संसारमा तुच्‍छ ठान्‍नेले चाहिँ अनन्‍त जीवनको लागि त्‍यो सुरक्षित राख्‍छ कसैले मेरो सेवा गर्छ भने त्‍यसले मलाई पछ्याओस्‌ र म जहाँ छु, मेरो सेवक पनि त्‍यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्‍यसको कदर गर्नुहुनेछ।

यूहन्‍ना 12:24-26 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति