यूहन्‍ना 12:1-2

यूहन्‍ना 12:1-2 NNRV

निस्‍तार-चाड़को छ दिनअघि येशू बेथानियामा आउनुभयो। त्‍यहाँ लाजरस बस्‍थे, जसलाई येशूले मृतकबाट जीवित पार्नुभएको थियो। तिनीहरूले उहाँको निम्‍ति त्‍यहाँ बेलुकीको भोजन तयार गरे। मार्थाले सेवा-टहल गर्थिन्, अनि लाजरसचाहिँ उहाँसँगै खान बस्‍नेहरूमध्‍ये एक जना थिए।