यूहन्‍ना 11:35-37

यूहन्‍ना 11:35-37 NNRV

येशू रुनुभयो। यसकारण यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्‍थ्‍यो।” तर कुनै-कुनैले भने, “के अन्‍धाका आँखा खोलिदिने यिनले यस मानिसलाई पनि मर्नदेखि बचाउन सक्‍नेथिएनन्‌ र?”