त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “हाम्रा मित्र लाजरस निद्रामा परेका छन्, तर तिनलाई निद्राबाट बिउँझाउन म त्यहाँ जान्छु।” चेलाहरूले उहाँलाई भने, “प्रभु, तिनी निद्रामा परेका छन् भने तिनी निको हुनेछन्।” येशूले तिनको मृत्युको विषयमा भन्नुभएको थियो, तर तिनीहरूले चाहिँ स्वाभाविक निद्राको विषयमा भन्नुभएको हो भन्ठाने। येशूले तिनीहरूलाई स्पष्ट भनिदिनुभयो, “लाजरस मरेका छन्। तिमीहरूले विश्वास गर भनेर तिमीहरूका खातिर म त्यहाँ नभएकोमा खुसी छु। जे भए तापनि हामी तिनीकहाँ जाऔं।”
यूहन्ना 11 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 11:11-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू