यूहन्‍ना 10:8-9

यूहन्‍ना 10:8-9 NNRV

मभन्‍दा अघि आउने सबै चोर र डाँकूहरू हुन्, तर भेड़ाहरूले तिनीहरूका कुरा सुनेनन्‌। ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्‍यो भने त्‍यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।