यूहन्‍ना 1:3-5

यूहन्‍ना 1:3-5 NNRV

सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो। त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन।

यूहन्‍ना 1:3-5 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति