यूहन्‍ना 1:2-3

यूहन्‍ना 1:2-3 NNRV

उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो। सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।

यूहन्‍ना 1:2-3 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति