यर्मिया 8:7-8

यर्मिया 8:7-8 NNRV

आकाशका सारस पनि आफ्‍नो ऋतु जान्‍दछ, अनि ढुकुर, गौँथली र सारिका चराले आफ्‍नो फर्कने समय जान्‍दछ। तर मेरो प्रजाले त आफ्‍ना परमप्रभुका मागहरूलाई जान्‍दैनन्‌। “‘तिमीहरू कसरी भन्‍न सक्‍छौ, “हामी बुद्धिमान्‌ छौं, किनकि परमप्रभुको व्‍यवस्‍था हामीसितै छ।” साँच्‍चै भनौं भने, शास्‍त्रीहरूको झूटो कलमले त्‍यसलाई झूट बनाइदिएको छ।