गारदको चोकमा थुनिएको बेलामा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: “गएर कूशी एबेद-मेलेकलाई भन्: ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: उन्नति गरेर होइन, तर विपत्ति ल्याएर यस सहरको विरुद्धमा मैले भनेका कुरा म पूरा गर्न लागेको छु। ती तेरै आँखाका सामुन्ने त्यो दिन पूरा हुनेछन्। तर म तँलाई त्यस दिन बचाउनेछु, र जुन मानिसहरूदेखि तँ डराउँछस् उनीहरूका हातमा तँ सुम्पिइनेछैनस्, परमप्रभु भन्नुहुन्छ। म तँलाई बचाउनेछु। तँ तरवारले मारिनेछैनस्, तर तैंले तेरो प्राण लिएर उम्कनेछस्, किनकि तैंले ममाथि भरोसा गर्छस्, परमप्रभु भन्नुहुन्छ’।”
यर्मिया 39 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 39
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 39:15-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू