तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु। म तिनीहरूलाई एउटै मन दिनेछु, ताकि तिनीहरू एउटै चालमा चलून्, र तिनीहरूले आफ्नै र तिनीहरूका पछि आउने सन्तानका भलाइको निम्ति सधैँभरि मेरो डर मानून्। तिनीहरूसित सधैँको निम्ति म करार बाँध्नेछु: तिनीहरूलाई भलाइ गर्न म कहिल्यै छोड्नेछैनँ, र तिनीहरू मदेखि फर्केर नजाऊन् भनी मेरो डर म तिनीहरूका हृदयमा हालिदिनेछु। तिनीहरूलाई भलाइ गर्नमा नै म खुशी हुनेछु, र निश्चय नै तिनीहरूलाई यस देशमा म मेरो पूरा हृदय र प्राणले बसाल्नेछु।
यर्मिया 32 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 32
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 32:38-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू