यर्मिया 32:38-39

यर्मिया 32:38-39 NNRV

तिनीहरू मेरा प्रजा हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु। म तिनीहरूलाई एउटै मन दिनेछु, ताकि तिनीहरू एउटै चालमा चलून्, र तिनीहरूले आफ्‍नै र तिनीहरूका पछि आउने सन्‍तानका भलाइको निम्‍ति सधैँभरि मेरो डर मानून्‌।