यर्मिया 31:4

यर्मिया 31:4 NNRV

म फेरि तँलाई निर्माण गर्नेछु, र हे कुमारी इस्राएल, तँ फेरि बनाइनेछस्‌। तँ फेरि आफ्‍ना खैँजड़ी लिएर आनन्‍द मनाउनेहरूका साथ नाचमा तँ निस्‍कनेछस्‌।

यर्मिया 31:4 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति