यर्मिया 31:13-14

यर्मिया 31:13-14 NNRV

तब तरुणीहरू आनन्‍दले नाच्‍नेछन्, र जवान र बूढ़ाहरू हर्षित हुनेछन्‌। म तिनीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु। म तिनीहरूलाई सान्‍त्‍वना दिनेछु र तिनीहरूका अफसोसको सट्टामा रमाहट दिनेछु। पूजाहारीहरूलाई म प्रशस्‍तताले सन्‍तुष्‍ट गराउनेछु, र मेरो प्रजा मेरो उदारताले तृप्‍त हुनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ।