किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ।
यर्मिया 29 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 29
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 29:11-13
4 दिनहरू
बेलायती हडर्लर सिन्डी सेम्बरले प्रतिस्पर्धामा आफुले आत्म–शंका र चिन्तालाई कसरी जितिन भनेर बताए कि छिन् । सिन्डीले खेलाडिहरुलाई भन्नुहुन्छ, परमेश्वरको प्रतिज्ञाहरुमा भरोसा राख्दा सबै डरहरुबाट विश्वासमा फर्कन केन्द्रित हुन्छ र प्रतिस्पर्धामा शक्ति मिल्छ । यो योजनाले भयलाई विश्वासमा बदल्ने सरल व्यबहारिक तरिकाहरु दिन्छ । यसले तपाँइलाई खेलकुद र जीवन दुबैमा शान्ति र आत्मविश्वास पाउन मद्यत गर्दछ । यो तपाँइले प्रतिस्पर्धा गर्नु अघि र पछि प्रयोग गर्दा प्रतिस्पर्धाको श्रृंखलामा थप उत्साहको एक मार्ग हो ।
5 Days
In the midst of uncertainty, God is certain! Join David Villa in his latest plan as he looks past uncertainty and negativity in order to reach something greater.
7 Days
In a crowded Christmas season, most of us feel the stress and anxiety of family relationships, financial pressure, hasty decisions, and disappointed expectations. So go ahead. Take a breath. Start this Life.Church Bible Plan and realize the weight we feel may be something God never asked us to carry. How about we let go of the baggage? Let’s travel light.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू