“यस प्रजालाई चाहिँ तैंले अझै यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: हेर, म तिमीहरूका अगि जीवनको बाटो र मृत्युको बाटो राख्दैछु। जो यस सहरमा रहन्छ, त्यो तरवार, अनिकाल वा रूढ़ीले मर्नेछ। तर जो बाहिर निस्केर तिमीहरूलाई घेर्ने बेबिलोनीहरूका हातमा आत्मसमर्पण गर्छ, त्यो बाँच्नेछ। त्यो आफ्नो प्राणसमेत उम्कनेछ।
यर्मिया 21 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 21:8-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू