यर्मिया 18:12

यर्मिया 18:12 NNRV

तर तिनीहरूले त यस्‍तो जवाफ दिनेछन्, ‘त्‍यसो गर्नु व्‍यर्थ छ। हामी त आफ्‍नै युक्तिअनुसार हिँड्‌नेछौं, हामी हरेक आफ्‍नै दुष्‍ट हृदयको हठअनुसार चल्‍नेछौं’।”