न्यायकर्ताहरू 7:17

न्यायकर्ताहरू 7:17 NNRV

तब तिनले तिनीहरूलाई भने, “मलाई हेर, मेरो पछि लाग। जब म छाउनीको छेउमा पुग्‍छु, तब म जसो गर्छु तिमीहरू पनि त्‍यसै गर।