न्यायकर्ताहरू 6:14-15

न्यायकर्ताहरू 6:14-15 NNRV

तब तिनीतिर फर्केर परमप्रभुले भन्‍नुभयो, “जा, इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटाउनलाई तँमा भएको बल प्रयोग गर्‌। तँलाई पठाउने म नै हुँ।” गिदोनले उत्तर दिए, “हजूर, सुन्‍नुहोस्, म कसरी इस्राएललाई बचाउन सक्‍छु? मेरो गोत्रलाई हेर्नुहोस्‌ त्‍यो त मनश्‍शेमा सबैभन्‍दा कमजोर छ, र मेरा पिताको घरानामा म सबैभन्‍दा सानो छु।”