यशैया 62:4-5

यशैया 62:4-5 NNRV

तँ फेरि कहिल्‍यै ‘त्‍यागिएकी’ भनिनेछैनस्‌। तेरो देश फेरि कहिल्‍यै ‘उजाड़िएको’ भनिनेछैन। तर तँ ‘हेप्‍सीबा’ भनिनेछस्, र तेरो देश ‘ब्‍युलाह’ भनिनेछ। किनकि तँसित परमप्रभु खुशी हुनुहुनेछ, र तेरो देशले विवाह गरेको हुनेछ। जसरी एक जना जवान केटाले कन्‍ये-केटीलाई विवाह गर्छ, त्‍यसरी नै तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्‌। जसरी दुलहा आफ्‍नी दुलहीको निम्‍ति रमाहट गर्छ, त्‍यसरी नै तेरा परमेश्‍वरले तेरो निम्‍ति रमाहट गर्नुहुनेछ।