यशैया 62:11-12

यशैया 62:11-12 NNRV

परमप्रभुले पृथ्‍वीको पल्‍लो छेउसम्‍म घोषणा गर्नुभएको छ: “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउँदैहुनुहुन्‍छ! हेर्, उहाँको प्रतिफल उहाँसितै छ, र उहाँको इनाम उहाँकै साथ हुनेछ’।” तिनीहरू पवित्र जाति कहलाइनेछन्‌— परमप्रभुद्वारा छुटकारा पाएकाहरू। तँचाहिँ “खोजेर भेट्टाइएको” र “नत्‍यागिएको सहर” कहलाइनेछस्‌।