मैले त्यसका चालहरू देखें, तर त्यसलाई म निको पार्नेछु। म त्यसलाई डोर्याउनेछु, र फेरि सान्त्वना दिनेछु, इस्राएलमा विलाप गर्नेहरूका मुखमा प्रशंसा उत्पन्न गराउनलाई। टाढ़ा र नजिक बस्ने दुवैलाई शान्ति होस्, शान्ति,” परमप्रभु भन्नुहुन्छ। “म तिनीहरूलाई निको पार्नेछु।”
यशैया 57 पढ्नुहोस्
सुन्नुहोस् यशैया 57
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 57:18-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू