यशैया 55:13

यशैया 55:13 NNRV

तब काँढ़ाको सट्टा सल्‍लो, सिउँड़ीको सट्टा असारे-फूलको रूख उम्रनेछ। त्‍यो परमप्रभुका ख्‍यातिको निम्‍ति हुनेछ। त्‍यो कहिल्‍यै नष्‍ट नहुने सदासर्वदाको चिन्‍हको निम्‍ति हुनेछ।”