यशैया 5:20-21

यशैया 5:20-21 NNRV

धिक्‍कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई खराब भन्‍दछन्, जसले अँध्‍यारोलाई उज्‍यालो र उज्‍यालोलाई अँध्‍यारो मान्‍दछन्‌ अनि तीतोलाई मीठो र मीठोलाई तीतोको निम्‍ति लिन्‍छन्‌। धिक्‍कार तिनीहरूलाई, जो आफ्‍नै दृष्‍टिमा बुद्धिमान्, र आफ्‍नै नजरमा चलाक छन्‌।