तिनीहरूलाई जसले भन्छन्, “परमप्रभुले छिट्टै गरून्, उहाँले आफ्नो काम चाँड़ो गरून् र हामी हेरौं। त्यो नजिक आओस्, इस्राएलका परमपवित्रको योजना पूरा होस्, र हामी थाहा पाउन सकौं।” धिक्कार तिनीहरूलाई, जसले खराबलाई असल र असललाई खराब भन्दछन्, जसले अँध्यारोलाई उज्यालो र उज्यालोलाई अँध्यारो मान्दछन् अनि तीतोलाई मीठो र मीठोलाई तीतोको निम्ति लिन्छन्। धिक्कार तिनीहरूलाई, जो आफ्नै दृष्टिमा बुद्धिमान्, र आफ्नै नजरमा चलाक छन्। धिक्कार तिनीहरूलाई, जो दाखमद्य पिउनलाई वीर, र मद्य मिसाउनलाई निपुण छन्, जसले घूस लिएर दोषीहरूलाई छोड़िदिन्छन्, र निर्दोषहरूको ठीक न्याय गर्दैनन्।
यशैया 5 पढ्नुहोस्
सुन्नुहोस् यशैया 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 5:19-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू