किनकि परमप्रभु यसो भन्नुहुन्छ— उहाँ, जसले आकाश सृष्टि गर्नुभयो, उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले पृथ्वीको रूप रच्नुभयो र बनाउनुभयो, र त्यो बसाल्नुभयो, उहाँले त्यो खाली हुनलाई सृष्टि गर्नुभएन तर उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो— उहाँ भन्नुहुन्छ: “म परमप्रभु हुँ, मबाहेक अरू कोही छैन। अन्धकारको देशमा कहीँबाट मैले गुप्तमा बोलेको छैनँ, ‘तिमीहरू मलाई व्यर्थमा खोज’ भनी मैले याकूबका सन्तानलाई भनिनँ। म, परमप्रभु सत्य बोल्दछु, म ठीक-ठीक कुरा घोषणा गर्दछु।
यशैया 45 पढ्नुहोस्
सुन्नुहोस् यशैया 45
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 45:18-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू