यशैया 40:13-14

यशैया 40:13-14 NNRV

कसले परमप्रभुको मन बुझेको छ, अथवा उहाँको सल्‍लाहकार भएर उहाँलाई शिक्षा दिएको छ? बुद्धिको प्रकाशको निम्‍ति परमप्रभुले कससित सल्‍लाह लिनुभयो र कसले उहाँलाई ठीक बाटो सिकायो? कसले उहाँलाई ज्ञान सिकायो, अथवा समझको मार्ग देखायो?