यशैया 33:5-6

यशैया 33:5-6 NNRV

परमप्रभु उच्‍च हुनुभएको छ, किनकि उहाँ उच्‍चमा विराजमान हुनुहुन्‍छ। उहाँले सियोनलाई न्‍याय र धार्मिकताले परिपूर्ण पार्नुहुनेछ। तिमीहरूका समयको लागि उहाँ पक्‍का जग र मुक्ति तथा ज्ञान र बुद्धिको बहुमूल्‍य भण्‍डार हुनुहुनेछ। परमप्रभुको भय मान्‍नु नै यस भण्‍डारको साँचो हो।