हिब्रू 11:11-12

हिब्रू 11:11-12 NNRV

विश्‍वासैद्वारा साराले पनि आफ्‍नो उमेर ढल्‍किसकेपछि गर्भधारण गर्ने शक्ति प्राप्‍त गरिन्‌। किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्‍वासयोग्‍य ठानेकी थिइन्‌। यसैकारण मरेतुल्‍य शरीर भइसकेको एउटै मानिसबाट आकाशका तारा जत्तिकै असंख्‍य र समुद्रका किनारका अनगिन्‍ती बालुवाका कण जत्तिकै सन्‍तान उत्‍पन्‍न भए।