सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “यी मानिसहरू भन्छन्, ‘परमप्रभुको मन्दिर निर्माण गर्ने समय अझ आएको छैन’।” तब परमप्रभुको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो: “यो मन्दिर भग्नावशेष भइरहेको देखेर पनि के तिमीहरू आफूचाहिँ बुट्टादार काठले सजाइएका घरहरूमा बस्ने समय यो हो र?”
हाग्गै 1 पढ्नुहोस्
सुन्नुहोस् हाग्गै 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हाग्गै 1:2-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू