हबकूक 3:1-2

हबकूक 3:1-2 NNRV

शिग्‍गिओनोथ रागमा हबकूक अगमवक्ताको प्रार्थना। हे परमप्रभु, मैले तपाईंको कीर्ति सुनेको छु। हे परमप्रभु, तपाईंका कार्यहरू देखेर म छक्‍कै पर्छु। हाम्रो दिनमा ती नयाँ गरी देखाउनुहोस्, हाम्रो समयमा ती जान्‍न दिनुहोस्‌। क्रोधमा कृपा गर्नुहोस्‌।