उत्‍पत्ति 50:24-25

उत्‍पत्ति 50:24-25 NNRV

तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्‍वरले निश्‍चय नै तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ।” अनि योसेफले इस्राएलका सन्‍तानलाई शपथ खान लाएर भने, “परमेश्‍वरले तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र त्‍यो बेला तिमीहरूले मेरा अस्‍थिहरू यहाँबाट लैजानू।”