उत्‍पत्ति 50:19-21

उत्‍पत्ति 50:19-21 NNRV

तर योसेफले उनीहरूलाई भने, “नडराओ, के म परमेश्‍वरको स्‍थानमा छु र? तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्‍वरले त्‍यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्‍यसरी नै धेरै जना मानिसहरू बाँचिरहून्‌। यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्‍चासमेत म पालनपोषण गर्नेछु।” यसरी तिनले उनीहरूलाई ढाड़स र सान्‍त्‍वना दिए।