उत्‍पत्ति 40:14-15

उत्‍पत्ति 40:14-15 NNRV

तर जब तपाईंको भलो हुनेछ तब मलाई पनि सम्‍झनुहोला। कृपा गरी फारोसँग मेरो विषयमा कुरा उठाएर मलाई यस झ्‍यालखानबाट निकालिदिनुहोला, किनकि मलाई वास्‍तवमा हिब्रूहरूको देशबाट चोरी गरेर ल्‍याएको हो, र यहाँ पनि झ्‍यालखानमा पर्ने काम मैले केही गरेको थिइनँ।”