उत्‍पत्ति 39:11-12

उत्‍पत्ति 39:11-12 NNRV

एक दिन योसेफ आफ्‍नो काम गर्न घरभित्र गएका थिए। घरमा अरू कोही काम गर्ने मानिस थिएन। तिनले योसेफको लुगा समातेर भनिन्, मसित सुत्‌। तर आफ्‍नो लुगा तिनकै हातमा छोड़ेर योसेफ भागे, र घरबाट बाहिर निस्‍के।