उत्पत्ति 37:1-2
उत्पत्ति 37:1-2 NNRV
याकूब आफ्ना बाबुले बसोबास गरेको कनान देशमा बस्थे। याकूबको वृत्तान्त यही हो। योसेफ सत्र वर्षका हुँदा तिनका दाजुहरूसँग भेड़ाबाख्राहरूका बगाल चराउँथे। एक दिन तिनले आफ्ना पिताका पत्नीहरू बिल्हा र जिल्पाका छोराहरूको खराब व्यवहारको कुरा आफ्ना बुबाकहाँ ल्याए।

