याकूब तिनका बुबा इसहाककहाँ मम्रे, अर्थात् किर्यत-अर्बामा आए (जो हेब्रोन हो), जहाँ अब्राहाम र इसहाकले बसोबास गरेका थिए। इसहाकको जम्मा उमेर एक सय असी वर्ष भएको थियो। तब इसहाकको मृत्यु भयो। तिनी वृद्ध र पूरा दिन पुगेका भई आफ्ना पिता-पुर्खाहरूसँग मिल्न गए। अनि तिनका छोरा एसाव र याकूबले तिनलाई गाड़े।
उत्पत्ति 35 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 35
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 35:27-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू