तब परमेश्वरले राहेललाई सम्झनुभयो, र तिनको बिन्ती सुनेर उहाँले तिनको गर्भ खोलिदिनुभयो। तिनी गर्भवती भएर एक जना छोरो जन्माइन्, र भनिन्, “परमेश्वरले ममाथि परेको निन्दा हटाइदिनुभयो।” तिनले त्यसको नाउँ योसेफ राखिन्। अनि तिनले भनिन्, “परमेश्वरले मलाई अर्को छोरो पनि देऊन्।”
उत्पत्ति 30 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 30
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 30:22-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू