उत्‍पत्ति 22:4-5

उत्‍पत्ति 22:4-5 NNRV

तेस्रो दिन अब्राहामले हेर्दा टाढ़ामा त्‍यो ठाउँ देखे। तब अब्राहामले आफ्‍ना कमाराहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो ऊ परसम्‍म गएर पूजा गरी तिमीहरूकहाँ फर्केर आउनेछौं।”