उत्‍पत्ति 22:12-13

उत्‍पत्ति 22:12-13 NNRV

उनले भने, “तेरो हात त्‍यस केटामाथि नउठा”, र “त्‍यसलाई केही नगर्‌। अब मैले थाहा पाएँ तैले परमेश्‍वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌।” अब्राहामले माथितिर हेरे र एउटा भेड़ा झाड़ीमा सीङ अल्‍झेर फसेको देखे। अब्राहामले गएर त्‍यस भेड़ालाई ल्‍याए, र तिनका छोराको सट्टामा त्‍यसैलाई होमबलि गरे।