तिमीहरू राम्रै दौडिरहेका थियौ। कसले तिमीहरूलाई सत्यता पालन गर्नमा बाधा दियो? तिमीहरूलाई बोलाउनुहुनेबाट यो फकाउने-फुस्लाउने काम भएको होइन। थोरै खमिरले जम्मै ढिकालाई खमिरा बनाउँछ। म प्रभुमा भरोसा राख्दछु, कि तिमीहरूले मेरो बाहेक अर्को विचार अपनाउनेछैनौ। तिमीहरूलाई पिरोल्ने जोसुकै भए पनि त्यसले दण्ड भोग्नेछ।
गलाती 5 पढ्नुहोस्
सुन्नुहोस् गलाती 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 5:7-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू