गलाती 1:11-12

गलाती 1:11-12 NNRV

भाइ हो, तिमीहरूले यो जान भन्‍ने म चाहन्‍छु, कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन। किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्‍टको प्रकाशद्वारा मैले यो पाएको हुँ।