इजकिएल 3:7-9

इजकिएल 3:7-9 NNRV

तर इस्राएलका घरानाले त तेरो कुरा सुन्‍न चाहँदैनन्, किनभने मेरो कुरा सुन्‍न तिनीहरू इच्‍छा गर्दैनन्, किनकि इस्राएलका सारा घराना नै अटेरी र कठोर हृदयका छन्‌। तर म तिनीहरूजस्‍तै तँलाई जिद्दीवाल र हठी तुल्‍याउनेछु। म तेरो निधार चकमकभन्‍दा कड़ा पत्‍थरतुल्‍य पारिदिनेछु। तिनीहरू बागी घराना भए तापनि तिनीहरूदेखि नडरा, न त तिनीहरूको अनुहार देखेर भयभीत हो।”