किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘इस्राएल देशको विरुद्धमा तिमीहरूले ताली बजाएका र खुट्टा ठटाएका छौ, र तिमीहरूका हृदयभित्रको जम्मै ईर्ष्या प्रकट गर्दै तिमीहरूले हर्ष मनाएका छौ। यसैकारण म मेरो हात तिमीहरूका विरुद्धमा उठाउनेछु, र तिमीहरूलाई जाति-जातिहरूका हातमा लूटको मालझैँ सुम्पिदिनेछु। जाति-जातिहरूका बीचदेखि तिमीहरूको नाउँनिशानै मेटाइदिनेछु, र देश-देशदेखि तिमीहरूलाई निर्मूल पार्नेछु। म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ’।”
इजकिएल 25 पढ्नुहोस्
सुन्नुहोस् इजकिएल 25
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 25:6-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू