इजकिएल 18:31-32

इजकिएल 18:31-32 NNRV

तिमीहरूले गरेका सबै अपराधहरू त्‍याग, र नयाँ हृदय र नयाँ आत्‍मा लेओ। तिमीहरू किन मर्छौ, हे इस्राएलका घराना? किनभने कसैको मृत्‍युमा म प्रसन्‍न हुन्‍न, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। पश्‍चात्ताप गर, र बाँच।