तब फारोले पनि ज्ञानी मानिस र टुनामुना गर्नेहरूलाई बोलाइपठाए, र ती मिश्रका जादूगरहरूले पनि आ-आफ्नो गोप्य सीपले त्यसै गरे: हरेकले आ-आफ्नो लहुरो फाल्यो, र त्यो साँप बन्यो। तर हारूनको लहुरोले उनीहरूका लहुरालाई निल्यो।
प्रस्थान 7 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 7:11-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू