प्रस्‍थान 6:6-7

प्रस्‍थान 6:6-7 NNRV

“यसकारण इस्राएलीहरूलाई भन्, ‘म परमप्रभु हुँ’। म तिमीहरूलाई मिश्रीहरूका बोझामुनिबाट निकाल्‍नेछु, र तिनीहरूको दासत्‍वबाट छुटकारा दिनेछु। आफ्‍नो हात उठाएर तिनीहरूलाई ठूलो दण्‍ड दिएर म तिमीहरूको उद्धार गर्नेछु। म तिमीहरूलाई मेरै प्रजा हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु। अनि म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रीहरूको दासत्‍वबाट निकाल्‍नुभयो भन्‍ने कुरा तिमीहरूले जान्‍नेछौ।