तब बजलेल, ओहोलीआब र परमप्रभुले दक्षता र काम गर्नलाई प्रेरणा दिनुभएका सबै मानिसहरूलाई मोशाले बोलाए। इस्राएलीहरूले पवित्रस्थानको निर्माण कार्यको निम्ति जे-जे ल्याएका थिए, ती सबै भेटी तिनीहरूले मोशाको हातबाट लिए। मानिसहरूले बिहानैपिच्छे स्वेच्छाले अरू पनि भेटी ल्याउँथे।
प्रस्थान 36 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 36
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 36:2-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू